साढे ७ बजे सरकार र शिक्षक महासंघको वार्ता

काठमाडौँ- सरकारले शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई फेरि वार्तामा आउनका लागि आह्वान गरेको छ ।
सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गर्दै शुक्रबार कारणवश वार्ता हुन नसकेको भन्दै आज शनिबार बिहान साढे ७ बजे पुनः वार्तामा आउन आह्वान गरेका हुन् ।

प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ सम्पन्न

नेपालको पहिलो ‘म्याथ म्युसियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल
कक्षा १२ को नतिजा सार्बजनिक

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

नेसनल प्याब्सनको चिन्ताः कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्यो…

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
यी हुन् केयुका तीन ‘व्यवस्थापन कार्यक्रम’

प्रतिक्रिया