अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

कैलाली- धनगढी उपमहानगरपालिका-७ देवरियाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।
खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ मनेहरा बस्ने २२ वर्षीय प्रकाश रानालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार

वाइसीएलको श्रम तथा उत्पादन अभियान कञ्चनपुरमा उदघाटन
जीर्ण कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर

कैलाली कारागारः परिस्थिति प्रहरीको नियन्त्रणमा

सम्पर्कविहीन तीर्थयात्री भेडीगोठमा भेटिए

वर्षाले बैतडीको एक घरमा क्षति

प्रतिक्रिया