आइतबार ०१ भदौ, २०८२
Sunday, August 17, 2025

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

काठमाडौँ- आतंकवादको विरुद्धमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन भएको छ । शुक्रबार मध्यान्ह काठमाडौँस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन भएको हो । 

प्रदर्शनकारीहरुले पाकिस्तानः पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन, कारबाही गर, शान्तिको कुनै विकल्प छैन, युद्धको कुनै भविष्य हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछलगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज काठमाडौँस्थित भारतीय र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन भएको हो ।

र, यो पनि