कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पुरा नहुने बताएका छन् ।
राजावादीहरूले जेठ १५ गतेदेखि सुरू गर्न लागेको आन्दोलन प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सो आन्दोलनको सपना पुरा नहुने बताएका हुन् ।
‘यो जेठ १५ त परै जाओंस, अबको कुनै पनि जेठ १५ भित्र प्रतिगामी सपना ब्युताउँन सकिदैन, अब त्यो सपना छाडेर देश विकासमा लाग्नुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘प्रणाली भित्रै बसेर शान्तिपुर्ण तरिकाले आफना कुरा राख्न पनि म अनुरोध गर्दछु ।’
सरकारको नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै राजावादीहरूको जेठ १५ गतेदेखि गर्ने भनिएको प्रदर्शनको औचित्य नभएको पनि उनको तर्क छ ।

श्रीमतीलाई पोलिटब्युरो सदस्य बनाएका वामदेवले पाए समाजवादीमा तेस्रो वरियताक्रम

दुई समितिको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रिय पुँजीको संरक्षणका लागि पार्टीले निरन्तर सङ्घर्षरत गरिरहेको छः अध्यक्ष द…

नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्नेः महामन्त्री थापा

भारत भ्रमणअघि चीन जाँदै प्रधानमन्त्री ओली, मोदी र सीसँग भेटवार्ता हुने

प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता हुँदै

प्रतिक्रिया