पशुपति शर्माले ल्याए व्यंगात्मक गीत 'भ्रष्ट्रलाई देउता मान्ने नै तैँ'

काठमाडौँ- लोकगायक पशुपति शर्माले व्यंगात्मक गीत 'झोले त तैं, झोले त मैं' सार्वजनिक गरेका छन्। बिहीबार बिहान सार्वजनिक यो गीतमा पशुपतिले राजनीतिक दल, नेतादेखि कार्यकर्तासम्मलाई व्यंग्य गरेका छन्।
गीतको भिडिओमा पशुपति स्वयंले अभिनय गरेका छन्। उनीसँगै जेरी भण्डारी भिडिओमा देखिएका छन्।
जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडिओमा नवराज उप्रेतीको छायांकन, सुजन कोइरालाको सम्पादन छ। पशुपति शर्माको अफिसियल युट्युबमा गीत सार्वजनिक छ।

‘महाभोज’ले उठायो सहकारी ठगीको सामाजिक यथार्थ, दर्शकहरू भावुक र आक्रोशित

सहकारी ठगीको कहानीले भरिएको 'महाभोज'

द्वन्द्वकालमा घाइते परिवारको कथामा बन्यो चलचित्र ‘सिटामोल’

राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

''खै त मायाले कुरा बुझेको” गीत सार्वजनिक

हिरोइनले लगाएकी थिइन् १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

प्रतिक्रिया