आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

काठमाडौं- बूम! खेल फेरियो, शैली फेरियो इनफिनिक्स नेपालले आफ्नो नयाँ स्मार्टफोन GT 30 Pro नेपाली बजारमा रु. ४७,९९९ मा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यो कुनै साधारण फोन लञ्च होइन – यो त मोबाइल गेमिङ्गको दुनियाँमा एकदमै ठुलो
एलान हो। साहसी, छिटो र डर नभएकाहरूका लागि बनेको यो GT 30 Pro केवल फोन होइन – यो त ओरिजिनल गेमर (OG) हरूका लागि बनाइएको युद्ध हतियार हो। र यसको भव्य प्रिमियर कहाँ भयो त? नेपालकै सबैभन्दा ठूलो ईस्पोर्ट्स इभेन्ट — 2025 PUBG MOBILE Super League (PMSL) CSA Spring Finals Offline Watch Party मा, जुन असार ७ गते (June 21) भक्तपुरको Infinity Lounge मा आयोजना गरिएको थियो।
नेपालको सबैभन्दा ठूलो गेमिङ मञ्चमा GT 30 PRO को धमाकेदार सार्वजनिक घोषणा PUBG Mobile का टप प्लेयरहरू, स्ट्रिमरहरू र गेमिङ्ग फ्यानहरूको उपस्थितिमा Infinix ले ठुलो सन्देश
दिएको छ – GT 30 Pro केवल गेमरहरूका लागि मात्र हैन, गेमरहरूले नै निर्माण गरिएको फोन हो – जित्नकै लागि। अनबक्सिङदेखि लाइभ गेमप्ले सम्म, उपस्थित दर्शकहरूले यो फोनको दमदार परफर्मेन्स, प्रिमियम डिजाइन र प्रो लेभल ईस्पोर्ट्स पोटेन्सियल अनुभव गरे। GT 20 Pro को धमाकेदार सफलतापछि, जसले नेपाली गेमरहरूबीच निकै लोकप्रियता कमाएको थियो, अब
त्यो सफलता झन् नयाँ लेभलमा पुग्दैछ GT 30 Pro को आगमनसँगै।

INFINIX: नेपालको पहिलो ईस्पोर्ट्स-रेडी स्मार्टफोन ब्रान्ड
PMSL Watch Party को अवसरमा GT 30 Pro को सार्वजनिक घोषणा गर्दै Infinix ले फेरि प्रमाणित गर्‍यो कि उनीहरू केवल स्मार्टफोन ब्रान्ड मात्र होइन – नेपालमा मोबाइल ईस्पोर्ट्सलाई सहयोग गर्ने पहिलो ब्रान्ड पनि
हुन्।
GT 20 Pro को लोकप्रियता पछि, अब GT 30 Pro को आगमनसँगै Infinix ले नेपालमा ईस्पोर्ट्स-रेडी स्मार्टफोनहरूको नेतृत्व सम्हाल्दैछ।

अब अभियान सुरु भइसकेको छ

सडकदेखि स्टेजसम्म, Infinix ले नेपाली गेमिङ संसारमा नयाँ ऊर्जा थपेको छ। GT 30 Pro अहिले नै
नेपालभरका अधिकृत विक्रेताहरू र अनलाइन स्टोरहरूमा उपलब्ध छ। नेपालको गेमिङ्ग दुनियाँ अब पहिले
जस्तो रहने छैन।
यो केवल फोन लञ्च होइन,
यो त ओरिजिनल गेमरहरू (OG)को युगको सुरु हो!

GT 30 PRO – साँचिकै ओरिजिनल गेमर (OG) हरूका लागिबनाइएको फोन:
 Dimensity 8350 Ultimate (5.5G)* – कुनै लैग होइन, कुनै सीमा छैन।
 १६GB RAM (८+८GB Extended) + २५६GB स्टोरेज – मल्टिटास्किंग सजिलै, गेमिङ्ग पूर्ण रूपमा
नियन्त्रणमा।
 GT ट्रिगरहरू = कन्सोल जस्तै कन्ट्रोल – प्रो जस्तै खेल, निन्जा जस्तै स्वाइप।
 १४४Hz 1.5K AMOLED डिस्प्ले – आँखाका लागि मिठास, खेलका लागि आक्रामकता।
 5000mAh ब्याट्री + ४५W फास्ट + ३०W वायरलेस चार्जिङ – सधैं चार्ज, सधैं रेडी।
 १०८MP रियर + १३MP फ्रन्ट क्यामेरा – हरेक क्लिक, हेडशट जस्तै।
 Mechanical Light Wave Design – हेर्दा चम्किलो, चलाउँदा उत्कृष्ट।
 XOS 15 (Android™ 15 मा आधारित) – बिनाझन्झट, शुद्ध पर्फमेन्स।
 १५ महिनाको वारेन्टी – किनभने पावर विश्वाससहित आउँछ।
 उपलब्ध रंगहरू – Shadow Ash, Blade White, Dark Flare