बिहीबार ०५ भदौ, २०८२
Thursday, August 21, 2025

त्रिशूलीमा भेटियो दुई जनाको शव

काठमाडौँ- धादिङको त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको हो ।

र, यो पनि