शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक

काठमाडौं- नेपालमा पहिलोपटक आयोजना हुन लागेको ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’ कार्यक्रमको मुख्य प्रायोजकको रूपमा शिवम् सिमेन्ट आबद्ध भएको छ। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यावसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको विशेष उपस्थितिमा भदौ १२ गते काठमाडौंमा उक्त सेमिनार हुन लागेको हो।
३ वटा गिनिज वर्ल्ड रेकर्ड राखेका डा. उज्ज्वल पाटनीले १५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन्। यस्तै, टप टेन थिंकर २०१४ र बेस्ट कर्पोरेट ट्रेनर अफ इन्डियाजस्ता प्रतिष्ठित सम्मानहरू उनले प्राप्त गरेका छन्।

बर्जर पेन्ट्सको द हिडन ट्रेजर र स्माइल ट्रेनसँग सहकार्य

इनड्राइभले ल्यायो ‘राइड मोर, विन मोर’ योजना, १० वटा ईभी स्कुटर र ३० वटा स्मा…

थलीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

दराजद्वारा डिल्स हेरेको हेर्यै अभियानको घोषणा

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो

प्रतिक्रिया