भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने जानकारी गराएका हुन् ।
“हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौँ । यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

१४ वर्षमा पनि बनेन कमलामा पुल

माओवादी नेतृत्वको सरकारले युवालाई विशेष प्राथमिकता दिएको छ : प्रचण्ड

आजको मौसमः मधेसमा मध्यम वर्षा हुने

सवारी साधन दुर्घटना हुँदा तीनको मृत्यु,१५ जनाघाइते

आज चार संसदीय समितिको बैठक बस्दै

वर्षासँगै सुक्खा सङ्कटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ

आज कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

प्रतिक्रिया