बुधबार २८ साउन, २०८२
Wednesday, August 13, 2025

काठमाडौँ जिल्ला प्यापब्सनद्वारा २०८१ का उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

काठमाडौँ-  काठमाडौँ जिल्ला प्याप्सनद्वारा जिल्लाका विद्यालयहरूमा  एससीई २०८१ को नतिजामा जिपीए ४ प्राप्त गर्ने विद्यार्थी र शिक्षकलाई सम्मान गर्ने क्रममा ब्राइट फ्युटर सेकेण्डरी स्कुलले सम्मान गरेको छ । चन्द्रागिरी नैकापका विद्यार्थीहरू क्रमश प्रत्युसा कार्की, स्वप्नजिता पाण्डे, सुलभ जोशी र सम्राट पौडेल लाई नेपाल पुलिस क्लबको हलमा प्रमुख अतिथि शिक्षामन्त्री रघुजी पन्त द्वारा सम्मान गरिएको छ।

त्यसैगरी विद्यालयमा अध्ययन गराइएको अतिरिक्त गणित विषयमा काठमाडौँ जिल्लामै उच्च औसत जीपीए प्राप्त गरी विद्यालयका शिक्षक द्वय रवि पाण्डे र लालबहादुर थापालाई पनि सम्मान गरिएको छ।