बंगलादेश 'ए'ले नेपाललाई जितका लागि दियो १८४ रनको लक्ष्य

काठमाडौँ- जारी टप एण्ड टी-२० सिरिजमा बंगलादेश 'ए'ले नेपाललाई जितका लागि १८४ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको छ ।
बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रन बनाए ।
त्यस्तै नेपालका लागि रिजन ढकालले २ विकेट लिए । सन्दीप लामिछाने, नन्दन यादव र करण केसीले १-१ विकेट लिएका छन् ।

टप एण्ड टी-२० सिरिज : नेपाल र नर्दर्न टेरिटोरी खेल्दै

एन्फा महिला लिग छनौट आज २ खेल हुँदै
आजदेखि एन्फा महिला लिग छनोट, पहिलो दिन चार टोली भिड्दै
पिएसजीले जित्यो युइएफए सुपर कपको उपाधि

टेबलटेनिसको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ आगामी भदौमा

बालाबाल जितिएका यी हुन् एसिया कप क्रिकेटका ५ रोमाञ्चकारी खेल

रोनाल्डोले गरे इन्गेजमेन्ट

प्रतिक्रिया