उपसभामुखको विषयलाई लिएर हस्ताक्षर भएको छैनः प्रमुख सचेतक बर्तौला

काठमाडौँ- एमाले प्रमुख सचेतक महेश बर्तौलाले कुनै पनि एमाले सांसदहरुको हस्ताक्षर संकलन नगरिएको दावी गरे। उनले उपसभामुखको बारेमा संसदमा उठेका प्रश्नका बारेमा छलफल हुनु स्वभाविक भएकाले उचित समयमा त्यसलाई पनि निराकरण गर्नुपर्ने बताए । उपसभामुखको बारेमा संसदमा उठेका विषय सरकारको नभइ संसदको बिषय भएकाले सदनबाटै टुङ्गो लगाइने उनको भनाइ छ ।
उनले उपसभामुखविरुद्ध कुनै पनि प्रस्ताव दर्ता गर्ने निष्कर्षमा सत्तारुढ दल नपुगेको जिकिर गरे ।

सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीक…

सामाजिक रूपान्तरणका लागि पत्रकारिता, शिक्षा र कर चेतनाको आवश्यकता: उपसभामुख …

साइबर सुरक्षा विधेयक अघि बढाउनुपर्नेमा सांसदहरुको जोड

तीन तहका सरकारबीचको समन्वयमा मन्त्रालयको काम प्रभावकारी बनाइएको छः उद्योगमन्त्र…

रविको कारागार स्थान्तरणको विषय प्रक्रियामा छः गृहमन्त्री लेखक

विपक्षी दलहरूले अस्थिरताको पक्षपोषण गरे: प्रधानमन्त्री ओली

गाईजात्रा जस्ता पर्वलाई जीवन्त राख्नुपर्छः उपाध्यक्ष घिमिरे

प्रतिक्रिया