माओवादीद्वारा सरकारको आलोचना

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति जन अपेक्षानुसार सरकारले काम गर्न नसकेको आरोप लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको पदाधिकारी बैठकले जनताका विकासका चाहना पूरा गर्ने दिशामा सरकारले लक्षित उपलब्धि हासिल गर्न नसकेको निष्कर्ष निकालेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय एवं अन्तराष्ट्रिय परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गरेका थिए ।

उपसभामुखमाथि लगाएको आरोप कपोकल्पित, सरकारले हटाए गम्भीर गल्ती : प्रचण्ड (भिडि…

प्रमुख सचेतकले सञ्चै छ भनेर सोध्नुभयो, सञ्चै छु भनेर फर्किएँ : गोकुल बास्कोटा

खाली कागजमा हस्ताक्षर गरेका छौँ : योगेश भट्टराई

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान

खाली कागजमा हस्ताक्षर गरेर फर्किँदै सांसदहरू, २ बजेसम्म हस्ताक्षर गरिसक्न निर्दे…

उपसभामुखलाई हटाउने जोड-घटाउ : कुन दलका कति छन् सांसद ? दुईतिहाई पुर्याउन …

उपसभामुख रानामगरलाई पदबाट हटाउने तयारी : बुढानीकण्ठमा बैठक जारी, सांसदलाई…

प्रतिक्रिया