बिहीबार ०५ भदौ, २०८२
Thursday, August 21, 2025

आज विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय उद्‌घाटन गर्दै

काठमाडौँ- नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज आफ्नो सम्पर्क कार्यालय उद्‌घाटन गर्दैछिन् ।

मदन भण्डारी ७५ औं जन्म जयन्ती मुल ब्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय उद्‌घाटन गर्न लागेकी हुन् ।

बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय दिउँसो २ बजे उद्‌घाटन गरिँदैछ ।