स्थानीयको हत्यापछि ठप्प पूर्वपश्चिम राजमार्ग खुल्यो

कैलाली – अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुलेको छ। मंगलबार राति खुकुरी प्रहारबाट लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएपछि स्थानीबासीले ठप्प पारेको राजमार्गमा बुधबार बिहानदेखि सवारी साधन सञ्चालन सुरु भएको हो ।
हत्यामा संलग्न सबैलाई प्रहरीले पक्राउ गरी कारबाही र अनुसन्धानको प्रक्रिया सुरु गरेपछि राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। सडक खुलेपछि बिहानैदेखि रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् ।

माँ भाटभटेनी संस्थाद्वारा सीपमूलक तालिम समापन समारोह सम्पन्न

पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

रूकुमपश्चिममा पानी बोकेको मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आज अमूर्त सम्पदा संरक्षणका लागि ‘धर्मपथ महोत्सव’ गरिँदै

मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

चट्याङ लागेर बालकको मृत्यु

प्रतिक्रिया