आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

जुम्ला - कार्यालय प्रमुख लामो समय बिदामा बसेपछि जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रको औषधि खरिदमा समस्या भएको छ ।
दशँैमा घर बिदामा गएका कार्यालय प्रमुख देवेन्द्र ठाकुर ४ पुस ४ कर्यालयमा फर्किएका छन् । तर, उनको लामो बिदा बसाइले केन्द्रले औषधिसमेत खरिद गर्न सकेको छैन ।
आफु बिरामी भएर घर बसेको र यसबीचमा निमित्तको जिम्मेवारी कर्मचारी गोरबहादर रावतलाई दिएको प्रमुख ठाकुरले बताए ।
कर्मचारी गोरबहादुर रावतले कार्यालय प्रमुख ठाकुरले कुनै पनि जिम्मेवारी नदिएको जिकीर गरेका छन् । दैनिक १५ जनासम्म सेवाग्राही आउने केन्द्रमा औषधी अभाव भएको छ ।

चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

एचआइभी संक्रमितको अठोटः मैले अझै बाँच्नुपर्छ

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

प्रतिक्रिया