‘प्रचण्ड’को पोज [फोटो फिचर]

काठमाडौँ : नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै सबैभन्दा धेरै आकर्षणको केन्द्र बनेका छन् । विगतमा माओवादी आन्दोलन थालेका धेरैजसो नेताले पार्टी छाडेपछि अहिले दाहाल मात्रै माओवादीको सर्वोच्च नेताका रुपमा कार्यकर्तामाझ छन् ।
जिल्ला जिल्लाबाट आएका नेता कार्यकर्ताका लागि उनी मुख्य नेता हुन् । उद्घाटनदेखि बन्दसत्रसम्म दाहाल मात्रै हावी छन् । अरु नेताहरु उनी बराबरको हाइटमा छैनन । सोमबारदेखि सुरु भएको बन्दसत्रमा अध्यक्ष दाहालले राजनीतिक तथा वैचारिक दस्तावेज प्रस्तुत गरेका छन् । त्यसैगरी नेता देव गुरुङले पार्टीको विधान मस्यौता प्रस्तुत गरेका छन् । बन्दसत्रमा प्रवेश गर्ने क्रममा प्रचण्डले फोटो पत्रकारलाई समेत पोज दिए ।
कडा सुरक्षा घेरामा रहेका उनी बन्दसत्रमा प्रवेश गर्ने तथा बाहिरिने बेलामा कार्यकर्तालाई अभिवादन गर्दै बाहिरिएका थिए ।

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_qYyIOv1BNZ_vfntk9mwkvxuflzhstpq7i83dxqsstx73co8satm6wdvzixucyrua0drpgby.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया