पराजित पौडेल, गुरुङ र शाही पनि कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सभापति देउवाले थप तीन जनालाई मनोनीत गरेका छन् । मनोनीत हुनेमा प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र जीवनबहादुर शाही रहेका छन् ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उनीहरूलाई मनोनीत गरेका हुन् ।
पाैडेल देउवाकाे टिमबाट १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका थिए । यस्तै गुरुङ सभापितमा सबैभन्दा कम मत ल्याएर पराजित भएका थिए । यस्तै शाही पिछडिएका क्षेत्रबाट सह-महामन्त्रीमा पराजित भएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया