नवलपुर प्राथमिक अस्पतालको उद्घाटन

काठमाडौँ- सिन्धुपाल्चोकको नवलपुर प्राथमिक अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले उद्घाटन गरेका छन् ।
आज एक कार्यक्रमकाबीच लामाले इन्द्रावती गाउँपालिकास्थित नवलपुर अस्पतालको उद्घाटन गरेका हुन् । सबै स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने नीति अनुरुप यो अस्पताल निर्माण भएको हो ।
इन्द्रावतीका नागरिकले सामान्य बिरामी हुँदा पनि धुलिखेल र काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए ।

चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

एचआइभी संक्रमितको अठोटः मैले अझै बाँच्नुपर्छ

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

प्रतिक्रिया