देउवा भन्छन् : मैले प्राइममिनिस्टर खान्छु भनेकै छैन

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुले प्रधानमन्त्री पद दाबी नगरेको बताएका छन् । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै शनिबार सभापति देउवाले विपक्षी दलको नेता भावि प्रधानमन्त्री भए पनि आफु प्रधानमन्त्रीको लागि तयार नभएको बताए ।
महाधिवेशन नजिकिएको भन्दै उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता रहेको औँल्याए । उनले भने,‘मैले प्रधानमन्त्रीको लागि तयार भएको होइन तर विपक्षी दलको नेता भनेको वेटिङ प्राइमिनिस्टर हो, विपक्षी दलको नेता भनेकै अल्टरनेटिभ प्राइममिनिस्टर हो, मैले प्राइमिनिस्टर खान्छु भनेकै छैन, अहिले पार्टीलाई एक गर्दै लानुपर्ने आवश्यकता छ । महाधिवेशन आइसकेको छ ।’

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल
रास्वपाले भन्यो: भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

नेता शास्त्रीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

एकीकृत समाजवादीको ५० जिल्ला अधिवेशन सकियो

प्रतिक्रिया