म्यानमारमा ३८ जना प्रदर्शनकारीको मृत्यु
म्यानमार : म्यानमारमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । आइतबार द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा सुरक्षा फौजले चलाएको गोली लागेर ३८ जनाको मृत्यु भएको हो ।
चिनियाँ लगानीका उद्योगमा आगजनी गरिएपछि सुरक्षा फौजले गोली चलाएको थियो । त्यस्तै त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि याङ्गुनको धेरै भागमा सैन्य कानुन लागू गरिएको जनाइएको थियो । चीनले म्यानमारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले बताउने गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया