सुजुकी नारायणी भेहिकल एक्सचेञ्ज अफर

काठमाडौँ- ललितपुरको बालकुमारी स्थित सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर सञ्चालन गरेको छ। नारायणीले फागुन २७ गते शुक्रवार देखि चैत ४ गते सम्म संचालन हुने उक्त एक्सचेञ्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीहरूसँग नया सुजुकी गाडी साट्न सक्ने अफर ल्याएको हो।
उक्त अफरमा एक्सचेन्ज गरि नगद छुट, एक्सचेन्ज बोनस, इन्सुरेन्स र नगदमा खरिद गर्दा ३० हजार रूपैयाँसम्मको अतिरिक्त छुट समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ नारायणी अटो बिजनेस विगत १२ वर्ष देखि अटोमोबाइल्स क्षेत्रमा निरन्तर सेवा प्रदान गरि आइरहेको छ।

बर्जर पेन्ट्सको द हिडन ट्रेजर र स्माइल ट्रेनसँग सहकार्य

इनड्राइभले ल्यायो ‘राइड मोर, विन मोर’ योजना, १० वटा ईभी स्कुटर र ३० वटा स्मा…

थलीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक

दराजद्वारा डिल्स हेरेको हेर्यै अभियानको घोषणा

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

प्रतिक्रिया