महिन्द्रा थ्रीएस डिलर र टुएस सब-डिलरको उद्घाटन

काठमाडौँ - नेपालका लागि महिन्द्राको आधिकारीक वितरक अग्नि ग्रुपले चितवनमा नयाँ थ्री एस डिलर, सेन्ट्रल अटो जोन (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) भरतपुर-९ हाकिम चोक, चितवन र टु एस सब(डिलर, न्यू पञ्चकन्या मोटर पार्ट्स टाँडी, चितवनमा हालसालै उद्घाटन गरेको छ ।
सो डिलर र सब-डिलरको उद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्री क्याबिनेट श्रेष्ठ , सेन्ट्रल अटो जोनका प्रबन्ध निर्देशक राजेन्द्र बटाजु, अग्निका प्रतिनिधि र अन्य विशेष अतिथिहरूको उपस्थितिमा भएको थियो ।
अग्नि ग्रुपले नेपालका विभिन्न स्थानमा आफ्नो नेटवर्कको विस्तार मार्फत आफ्ना सम्पूर्ण सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्न तत्पर रहेको छ र यसरी नै आगामी दिनहरुमा पनि अन्य थप डिलरहरू र सब-डिलरहरूको उद्घाटन गर्ने पनि जनाएको छ।

बर्जर पेन्ट्सको द हिडन ट्रेजर र स्माइल ट्रेनसँग सहकार्य

इनड्राइभले ल्यायो ‘राइड मोर, विन मोर’ योजना, १० वटा ईभी स्कुटर र ३० वटा स्मा…

थलीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक

दराजद्वारा डिल्स हेरेको हेर्यै अभियानको घोषणा

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

प्रतिक्रिया