'कार अफ दि इयर'को फाइनलमा तीन वटै विद्युतीय कार

काठमाडौं – वर्ल्ड कार अफ दि इयर २०२२ को अन्तिम २ कारमा तीन वटै विद्युतीय कार परेका छन् ।
फाइनालमा पुगेका तीन कारमा फोर्ड मुस्ताङ मार्च–ई, हुण्डाई लोनिक्वू–५ र किआ एभी ६ रहेका छन् ।
आगामी अप्रिल १३ मा न्यूयोर्क इन्टरनेशनल अटो शोमा यिनै तीनमध्येबाट एउटा कारलाई अवार्ड प्रदान गरिनेछ । समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड फर्मेन्स कार, र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ दि इयरलगायतका समूहगत विधामा पुरस्कार वितरण गरिनेछ ।
विश्वका ३३ मुलुकका १०२ वटा अटोमोटिभ पत्रकारहरुको निर्णय मण्डलले छनोट गरिने अवार्डमा तीन वटै विद्युतीय सवारी पर्नुलाई आगामी दिनमा विद्युतीय कारको महत्व अझै बढ्ने अपेक्षा गरिएको छ ।

पेट्रोलको मूल्य बढ्यो

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

घरेलु उद्योगबाट सफल ब्रान्डसम्म: जुलीज केक्स एन्ड पेस्ट्रिजको २२ वर्षको यात्रा

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

दसैँको मुखमा दु:ख दिइरहेको इको पहिरो (भिडियो/फोटो)

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया