सिन्धुपाल्चोक- हेलम्बु गाउँपालिकामा मातृ तथा शिशु स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले आफ्नो नागरिकलाई स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारको प्रत्याभूत गराउन विभिन्न कार्यक्रमलाई प्रभावकारी बनाउँदै आएको छ …