काठमाडौँ - अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ आज दोस्रो दिन पनि सुरु भएको छ । सुनुवाइ सोमबार बिहान ११ बजेदेखि रुकुम जिल्ला अदालत (रुकुम पश्चिम)…