रामपुर (पाल्पा)- गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा छन् । रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ वर्षीय गौतमको ब…