काठमाडौँ- गायन रियालिटी शो नेपाल आइडलको चौथो संस्करण मंसिर २३ गतेदेखि एपीवान टेलिभिजनमा प्रसारण हुने भएको छ । आइडलको नयाँ संस्करणलाई अघिल्ला सिजनभन्दा सशक्तरुपमा ल्याउने तयारी भइरहेको आयोजकले जानकारी दिएको …