बलिउड फिल्ममा डेब्यु गर्ने हल्ला चलिरहेकी दक्षिण भारतीय अभिनेत्री सामान्थाले अमेरिकी फिल्ममा अभिनय गर्ने भएकी छिन् । सामान्था बाफ्टा अवार्ड विजेता निर्देशक फिलिप जोनले निर्देशन गर्न लागेको फिल्म ‘अरेन्जमेन्ट्स अफ …