काठमाडौँ- दीपाश्री निरौलालाई प्रतिस्थापन गर्दै मुन्द्रेको कमेडी क्लबमा अध्यक्ष बन्न गएकी करिष्मा मानन्धरले कमेडी क्लबमा बिताएको एक वर्ष पाठशाला जस्तो भएको बताएकी छिन् । सोमबार जितु नेपालले कार्यक्रम बन्द भएको ज…