हैदाराबाद- साउथ सुपरस्टार महेश बाबु र फिल्ममेकर एसएस राजामौली अहिलेसम्मकै महँगो प्रोजेक्टमा काम गरिरहेका छन् । यस फिल्मको बारेमा धेरै जानकारी बाहिर आएको छैन, जसका कारण यो फिल्मलाई लिएर मानिसहरु निकै उत्साहित …