काठमाडौँ - गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार कास्कीको मनिपाल शिक्षण अस्पतालमा निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्प…