काठमाडौंँ - दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पोे’ आयोजना हुने भएको छ । आयोजक आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले एक विज्ञप्ति मार्फत प्रदर्शनीको जानकारी दिएको छ । असोज २५ र २…