काठमाडौँ - अभिनेत्री नम्रता श्रेष्ठले फेसबुकमा लामो स्ट्याटस लेख्दै महिला भएकै कारण आफूमाथि आक्रमण भएको बताएकी छिन् । उनले सारुक ताम्राकार निधन प्रकरणमा उठेका धेरै प्रश्नको स्पष्ट जवाफ नदिई आफ्ना विरुद्ध कपोलकल्प…