बैंक-वित्त

सानिमाका ग्राहकले बुद्ध एयरमा छुट पाउने

इकागज | साउन २८, २०८१

काठमाडौँ- सानिमा बैंकका ग्राहकले बुद्ध एयरमा छुट पाउने भएका छन् । बैंकका अनुसार डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकका ग्राहकले बुद्ध एयरको कार्यालयको काउन्टर वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

निओ मनि ट्रान्सफरको सेवा कुवेतबाट पनि सुरुः कुवेतको अल–एक्तसाद एक्सचेन्ज सँग सहकार्य

इकागज | साउन २८, २०८१

काठमाडौँ- निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद युनाइटेड एक्सचेन्ज बीच सहकार्य भएको छ । सहकार्यसँ...

पूर्वराजाका ज्वाइँ राजबहादुरले लिए सुमेरू सहकारीको स्वामित्व

इकागज | साउन २८, २०८१

काठमाडौँ - सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र श...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिसोर्टमा १५ प्रतिशत छुट

इकागज | साउन २४, २०८१

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूलाई ल्याण्डमार्क होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्रद...

ग्राहकलाई प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

इकागज | साउन २४, २०८१

काठमाडौँ- एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह ...

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टान बिच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने

इकागज | साउन २२, २०८१

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्...