बैंक-वित्त

एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

इकागज | कात्तिक २४, २०८०

काठमाडौँ– एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा.बालगोपाल वैद्य नियुक्त भएका छन् । 

बिहीबार सम्पन्न बैंकको ३६० औं सञ्चालक समितिको बैठकले समितिका सदस्य वैद्यलाई साेही समितिको अध्यक्ष नियुक्त गरेको हो । उनले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनीयताको शपथ समेत लिएका छन् । 

विगत २० वर्षदेखि बैंकको सञ्चालक समिति सदस्य रहेका डा.वैद्य लामो समयदेखि अर्थ विज्ञका रूपमा समेत परिचित छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका वैद्यले फिलिपिन्सबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । 

साथै, वैद्य बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत थिए । 

 

'नेपालको अर्थतन्त्र लयमा ल्याउन बैंकिङ क्षेत्रको अतुलनीय योगदान छ'

इकागज | कात्तिक २३, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेक...

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई एक करोड ५० लाखको चेक हस्तान्तरण

इकागज | कात्तिक २१, २०८०

काठमाडाैँ –आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लग...

'बैंकहरूको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २८ प्रतिशतले घट्यो'

इकागज | कात्तिक २०, २०८०

काठमाडौँ- नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वाणिज्य बैंकहरूको नाफा चालु आर्थिक वर्षको पहिलो...

अध्ययन अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्न राष्ट्र बैंक र महासंघबीच समझदारी

इकागज | कात्तिक १७, २०८०

काठमाडौँ- वृहत् आर्थिक नीति निर्माण र औद्योगिक एवं व्यावसायिक वातावरण सुदृढ बनाउन नेपाल राष्ट्र बैंक र न...

आईएफसी र एनसीएचएल बीच नेपालमा डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउन सहकार्य

इकागज | कात्तिक १६, २०८०

काठमाडाैँ – अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल...

पढ्न विदेशिने युवालक्षित नबिल बैंकको दशैं भिडियो सार्वजनिक

इकागज | कात्तिक ३, २०८०

काठमाडौं । युवाहरुको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्,...