बलिउडमा धेरै फिल्म गर्ने कलाकारको नाम लिनु पर्दा अक्षयकुमार पहिलो नम्बरमा आउँछन् । शाहरुख खान, आमिर खानले दुई तीन वर्षमा बल्ल एउटा फिल्म गर्दा अक्षयकुमारले वर्षमै ४–४ फिल्म भ्याउँछन् । हिरोइनमा भने अक्षयकुमारल…