काठमाडौं : फिल्मकर्मीले एक अर्कालाई भेट्दा सञ्चो बिसञ्चो हैन सोध्छन्, ‘हल कहिले खुल्छ ?’ तर, यसको जवाफ न प्रश्न खेप्ने फिल्मकर्मीसँग छ न यो क्षेत्रको प्रतिनिधित्व गर्ने चलचित्र विकास बोर्डसँग । भदौ-असोजदेख…