काठमाडौं : अभिनेता राजेश हमालमाथि सदाबहार लाग्ने आरोप छ, देशका जल्दाबल्दा मुद्दामा चुँसम्म नी गर्दैनन् । जसले उनलाई ‘महानायक’ मानेर आँखामा राख्ने गरेका छन् तिनको भलाइका लागि पनि केही गर्दैनन् ।…