काठमाडौँ- शोभित बस्नेतको प्रस्तुतिमा निर्माण भएकको सिनेमा 'जय हो' पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समावेश 'जोमसोमको डाँडैमा हिँउ खेल्न जाने …