काठमाडौँ - ‘पापी मान्छे २’ प्रदर्शन भएको १५ वर्षपछि यसको तेस्रो शृंखला बन्ने भएको छ । यो शृंखलाको निर्देशन निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले गर्नेछन् । उनले बुधबार जन्मदिनको अवसर पारेर फिल्…