काठमाडौँ - उत्कृष्ट बनेको दाबीसहित भारतमा समेत रिलिज भएको नेपाली फिल्म ‘परस्त्री’ले नेपालमा अनुल्लेखनीय व्यापार गरेको छ । फिल्मले तीन दिनमा मुस्किलले ५ लाखको ग्रस गरेको छ । २ करोड बढी लग…