अदालत

आईजीपी बढुवा विवाद मुद्दामा सुनुवाई हुँदै

इकागज | जेठ ३०, २०७९

काठमाडौँ- प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाई हुँदैछ । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्‍च अदालतमा दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई शुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो ।

सरकारले पहिलो वरियतामा रहेका एआईजी विश्वराज पोखरेललाई महानिरीक्षक नबनाइ तेस्रो वरियताक्रममा रहेका सिंहलाई आईजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको थियो । पोखरेलले आफूभन्दा कनिष्ठलाई आईजीपीमा नियुक्त गर्नु प्रहरी ऐन विपरित भएको भन्दै रिट दायर गरेका थिए ।

निजगढ विमानस्थलबारे सरकार र संसदीय समितिले गरेको टिप्पणीप्रति बारको आपत्ति

इकागज | जेठ २३, २०७९

काठमाडौँ - निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको आदेशमाथि सरकार, संसदीय समिति र दलहरूबाट भएको टिप्पणीम...

सर्वोच्चले किन सार्वजनिक गरेन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने आदेशको पूर्णपाठ ?

इकागज | जेठ २२, २०७९

काठमाडौँ- निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा परमादेशमार्फत रोक लगाएसँगै सर्वोच्च अदालतले पूर्ण पाठ त...

जनआस्था विनाको न्यायपालिका सफल हुँदैन : कामु प्रधानन्यायाधीश कार्की

इकागज | जेठ १८, २०७९

जुम्ला - सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जनताको आस्था मरेको न्यायपालि...

कामु प्रधानन्यायाधीश कार्कीद्वारा हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन

इकागज | जेठ १८, २०७९

हुम्ला - सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले हुम्ला जिल्ला अदालतको नवनिर्मित भव...

श्रीमतीको हत्या गरेका रन्जनलाई कैद छुट दिने फैसला उल्टियो, जन्म कैदको सजाय सदर

इकागज | जेठ १२, २०७९

काठमाडौँ - सशस्त्र प्रहरी बलका तत्कालीन नायव महानिरीक्षक (डीआईजी) रन्जन कोइरालालाई जेल सजायमा छुट दिने ...