अदालत

सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा प्रवाह हुने

इकागज | साउन १९, २०७९

काठमाडौँ- सर्वोच्च अदालतले रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना-२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ ।
     
सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।
     
अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्यौट हुने विश्वास गरिएको छ । अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर्ष नाघेका मुद्दा चार हजार आठ सय १९ थान छन् ।

त्यस्तै दुई वर्ष नाघेका मुद्दा १७ हजार ६१२ थान रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

जिससको जग्गामा माओवादीनिकट कर्मचारीको भवनः निर्माण कार्य रोक्न अदालतको आदेश

इकागज | साउन १२, २०७९

चितवन -  जिल्ला समन्वय समिति चितवनको जग्गा हडपेर भवन निर्माण गरेको मुद्दामा चितवन जिल्ला अदालतले त...

आज पनि हुन सकेन संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाई

इकागज | साउन ११, २०७९

काठमाडौँ- वरिष्ठ अधिवक्ता सुशील पन्तले विपक्षीलाई म्याद तामेल नभएको भन्दै आपत्ति जनाएपछि बुधबार पनि संवै...

२१ जिल्ला न्यायाधीशका लागि ६३ जनाको 'सर्ट लिस्ट' सार्वजनिक (सूचीसहित)

इकागज | साउन ११, २०७९

काठमाडौं- न्यायपरिषद्ले जिल्ला न्यायाधीशका लागि ६३ जनालाई प्रारम्भिक छनोट (सर्ट लिस्ट) गरेको छ । परिषद्को ...

जिल्ला अदालत मकवानपुरद्वारा विभिन्न घटनाका पीडितलाई २७ लाख क्षतिपुर्ति भरण

सरिता दाहाल | साउन ८, २०७९

मकवानपुर । ८ माघ २०७६ मा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ५ क्याम्पाडाँडामा मृत अवस्थामा भेटिएकी एक...

गोलाप्रथाले मुद्दा फैसलामा सहज भएको दाबी, उच्च अदालतद्वारा एक वर्षमा १२८४ मुद्दा फैसला

इकागज | असार ३१, २०७९

मकवानपुर । कुन मुद्दा कसले हेर्नेबारे न्यायाधीश छान्नमा गोलाप्रथा लागू गरेपछि मुद्दा फैसलामा सहज भ...

बर्खास्त न्यायाधीश साहको कानुन मन्त्रीलाई प्रश्न : पितासँगको प्रतिशोध ममाथि किन ?

इकागज | असार ३१, २०७९

काठमाडौँ- न्याय परिषद्ले गत असार २५ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई य...

के हुन्‍छ प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग ?

इकागज | असार २८, २०७९

काठमाडौँ- सरकारले प्रतिनिधिसभाको कार्यकाल नै सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभि...