काठमाडौँ- नेपालमा थप १ सय ६३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय १८ पिसिआर परीक्षणका क्रममा १ सय १२ जना र २ हजार २८ एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा कोभिड संक्रमण पुष्टि …