काठमाडौँ- नेपालमा थप ४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको ५ सय १२ पिसिआर परीक्षणका क्रममा ३ जना र ४ सय २८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोभिड संक्रमण…