काठमाडौँ : कोभिडविरुद्धको चिनियाँँ खोप भेरोसेलको दोस्रो डोज आजबाट लगाउन सुरु गरिएको छ । चैत २५ देखि बैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई यो खोप लगाउन थालिएको हो । तर, फागुन २३ मै कोभिसिल्…