काठमाडौँ : नेपालमा कोभिडविरुद्धको खोप लगाउनेको संख्या २४ लाख ५३ हजार ५ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा २० लाख ९१ हजार ५ सय ११ जनाले लगाएका छन् । दोस्रो मात्रा खोपको डोज लग…