कोभिड-१९

संक्रमण बढ्यो, आइतबार थपिए ११६७ संक्रमित

इकागज | पुस २५, २०७८

काठमाडौँ- देशभर १ हजार १६७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२ हजार ६३२ जनाको परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा २ सय २४ जना संक्रमणमुक्त भएका छन् । आज २ जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमित ६ हजार ७५५ जना छन् । २४ घण्टामा ४५ हजार ४९३ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

ज्येष्ठ नागरिक र फ्रन्टलाइनरलाई ‘अतिरिक्त मात्रा’ खोप दिइने

इकागज | पुस २४, २०७८

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्ति काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकला...

प्रदेश नं २ मा कोरोनाको ग्राफ उकालो लाग्दै जाँदा खोप लगाउने दर बढ्न सकेन

इकागज | पुस २४, २०७८

जनकपुर- छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाह...