बसन्त रेग्मी नेपाली क्रिकेटमा ओजिलो नाम हो । नेपाल पहिलो पटक विश्वकपमा छनौट हुँदा होस वा एक दिवसिय मान्यता पाउँदा होस, बसन्तको योगदान सदैब महत्वपुर्ण रह्यो । उनका नाममा सम्झनयोग्य रेर्कडहरु छन् । नेपाल …